विज्ञापन

झिनो अंकले घट्यो नेप्से, पुनर्बीमाको सर्वाधिक कारोबार

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको करोबारको चौंथो दिन (बुधवार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा झरेको हो ।

त्यसदिन ३१६ कम्पनीको ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलबार५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ कारोबारको कारोबार भएको थियो ।

आज सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । जसको २५करोड ९ लाख ७९ हजार २४० रुपैयाँको करोबार भएको छ ।

दोस्रोमा हिमालयन रि–इन्स्योरेन्सको २१ करोड ७६ लाख ९५ हजार १२३ रुपैयाँको कारोबार भएको छ । विकास हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन