विज्ञापन

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका मगरले जिते पदक

विज्ञापन
Image
विज्ञापन

३१ असोज, काठमाडौं । अस्ट्रेलियाको ब्रिसबेनमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका अजित मगरले कास्य पदक जितेका छन्।

उदयपुर गाईघाटका मगरले यस प्रतियोगितामा के१ विधा अन्तर्गत ७९ केजी तौल समूहमा पदक जितेको प्रशिक्षक म्याक्स बस्नेतले जानकारी दिएका छन् ।

मगर ललितपुर बक्सिङ एकेडेमीसँग प्रशिक्षण लिँदै आएका छन्।

नेपालका उमङ्ग खत्रीले पनि ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिता सम्पन्न भएपछि दुवै खेलाडीले अस्ट्रेलियाका विभिन्न क्लबमा दुई महिनासम्म विशेष प्रशिक्षण लिने बताएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन