विज्ञापन

जुम्लामा कांग्रेसबाट दीपबहादुर शाहीको उम्मेदवारी दर्ता

विज्ञापन
Image
विज्ञापन

६ माघ, जुम्ला । जुम्लामा नेपाली कांग्रेसबाट दीपबहादुर शाहीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

उनले साँझ करिब ४ : ३० बजेको समयमा निर्वाचन अधिकृतको कार्यालय जुम्लामा प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

शाहीले कुनैपनि तामझाम नगरेर आम भुइँ मान्छेका आवाजको लागि उम्मेदवार बनेको बताए ।

जिल्लामा रहेका दीर्घकालीन समस्या आफूले बाल्यकालदेखि नै मनस्थितिमा राखेकाले सोही अनुसार आफूले जितेपछि काम गर्ने प्रतिबद्धता गरे।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन