काठमाडौँ । भोटेकोशी बाढीका पीडितहरु रसुवाको श्रीनाथ गणबाहिर आफन्तको उद्धारको प्रतीक्षामा बस्ने गरेका छन् ।
कतिपय आफन्तहरु विभिन्न हाइड्रोको सुरुङमार्गमा फसेको भन्दै उनीहरुले छिटो उद्धारको लागि हारगुहार गर्ने गरेका छन् ।

सेनाले उद्धार गरेका व्यक्तिहरूलाई यही गणमा ल्याइने भएकोले पनि पीडितहरूको यहाँ भिड लाग्ने गरेको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी




प्रतिक्रिया जनाउनुहाेस्












