विज्ञापन

बालेनलाई भेटेर निस्किए शिशिर खनाल

विज्ञापन
Image
विज्ञापन

१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गरेर रास्वपा नेता शिशिर खनाल बाहिरिएका छन् ।

मेयर शाहलाई भेटन् नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेका थिए ।

उनी भर्खरै निस्किएका हुन् । आजै बालेनले रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए ।

रवि बाहिरिएपछि खनाल पुगेका थिए । उनी पनि निस्किएका हुन् ।

मेयर शाहले जेनजी अगुवा रक्षा बम लगायतका अन्य जेनजी अगुवा, कलाकार, निवर्तमान सांसदहरूसँग पनि छलफल गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन